• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

यूरो २०२० मा पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा


  •     / २०७६, १५ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    यूरोपियन कप २०२० मा पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा परेका छन्। शनिबार यूइएफएले सार्वजनिक गरेको समूह विभाजनमा पोर्चुगल, फ्रान्स र जर्मनी समुह ‘एफ’मा परेका हुन्।

    पोर्चुगल यूरोको साविक विजेता हो भने जर्मनी र फ्रान्स क्रमशः २०१४ र २०१८ का विश्व कप विजेता हुन्। समूह ‘एफ’को चौथो टोली भने अहिले निर्धारण भएको छैन।

    समूह ‘ए’मा टर्की, ईटाली, वेल्स र स्वीट्जरल्याण्ड परेका छन्। डेनमार्क, फिन्ल्याण्ड, बेल्जियम र रुस समूह ‘बी’मा छन्। त्यस्तै समूह ‘सी’ मा नेदरल्यान्ड, अष्ट्रिया र यूक्रेन परेका छन्। यी तीन समूहमा अर्को टोली निर्धारण हुन बाँकी छ।

    समूह ‘डी’मा बेलायत, क्रोएसिया, पोल्याण्ड छन्। चेक रिपब्लिक, स्पेन, स्वीडेन समुह ‘इ’मा रहेका छन्। दुबै समुहको चौथो टोली निर्धारण हुन बाँकी छ।

    २०२० को यूरो कप युरोपका विभिन्न १२ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्नेछन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.