काठमाण्डौं, भाद्र ९ । अमेरिकी डलरको विनिमय दरमा मंगलवार गिरावट आएको छ ।
सोमबारसम्म प्रतिडलर १२० रुपैयाँ पर्ने अमेरिकी डलर मंगलबार घटेर ११९ रुपैयाँ भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी डलर सस्तो बनेको दिन युरोको विनिमय दर १४१ रुपैयाँ १५ पैसा तथा पाउन्ड स्टर्लिङ १५६ रुपैयाँ ५० पैसा कायम रहेको छ ।







