• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

ग्रामिण क्षेत्रमा कोरोना विरुद्ध सचेतनामुलक कार्यक्रमसँगै माक्स वितरण


  •    सुचना डबली डेस्क / २०७७, ११ भाद्र बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र ११ । युवा हित मञ्च प्यूठान र मदन भण्डारी स्पोट्र्स एकेडेमी जिल्ला शाखा प्यूठानको संयुक्त आयोजनामा प्यूठान नगरपालिका ८ का विभिन्न स्थानमा माक्स वितरणकोरोना विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

    प्यूठान नगरपालिका ८ र इलाका प्रहरी कार्यालय बाग्दुलासङगको समन्वयनमा प्यूठान नगरपालिका ८ का दप्ती, शान्तिवजार, बस्ति र कुमाल बस्तीमा जनचेतनामुलक अभियान र माक्स वितरण गरेको युवा हित मञ्च प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए । मञ्चले विभिन्न संस्थाको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको र अन्य स्थानमा पनि क्रमश कार्यक्रम गरिदै जाने पोख्रेलले बताए ।

    प्रहरी तथा विभिन्न संस्थाको साझेदारीमा कोरोनावाट वच्न र वचाउनका लागि गाँउगाँउमा गएर सचेतना मुलक अभियान सञ्चालन गरिरहेको मदन भण्डारी स्पोट्र्स एकेडेमी जिल्ला शाखा प्यूठानले जनाएको छ ।

    निषेधाज्ञाको समयमा डिसिसिएमसिले दिएको निर्देशन पालना गर्न अनुरोध गर्न आग्रहसमेत गरिएको हित मञ्चका अध्यक्ष पोख्रेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.