• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

गाउँपालिका कर्मचारी, कोरोनाबाट मृत्यु भएको परिवारका सदस्यसहित ४ जनालाई कोरोना संक्रमण


  •    सुचना डबली डेस्क / २०७७, ११ भाद्र बिहीबार प्रकाशीत

  • Advertisement

     प्यूठान, भाद्र ११। प्यूठानमा गाउँपालिका कर्मचारी, कोरोनाबाट मृत्यु भएका परिवारका सदस्य सहित ४ जनालाई कोरोना पुष्टि भएको छ ।

    विहिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा परिक्षणमा प्यूठानका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गले जनाएको छ । प्रतिष्ठानका अनुसार संक्रमितहरु स्वर्गद्वारी नगरपालिकाका ३ जना र मल्लरानी गाउँपालिकाका १ जना रहेका छन् ।

    स्वर्गद्वारी नगरपालिकाका ३ जना संक्रमित मध्ये २ जना क्वारेन्टाइन मै रहेको र १ जना कोरोनाबाट मृत्यु भएका पुरुषको परिवारका सदस्य रहेको गाउँपालिका स्वास्थ्य संयोजक दल बहादुर के.सीले जानकारी दिए । मृतकको परिवारका सदस्यलाइ कोरोना देखिएपछि उक्त घर शिल गरिएको स्वास्थ्य संयोजक के सीले बताए ।

    यस्तै मल्लरानी गाउँपालिका संक्रमित गाउँपालिकाको कर्मचारी रहेका गाउँपालिका स्वास्थ्य संयोजक पारस शाहीले जानकारी दिए। गाउँपालिकाका ४५ स्वाव परिक्षणका लागि पठाइएको १ जनाको पोजटिभ देखिएको र अन्यको नेगेटिभ देखिएको उनको भनाई छ । गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोरोना देखिपछि गाउँपालिका शिल गर्ने नगर्ने भन्ने विषयमा बैठक वसिरहेको स्वास्थ्य संयोजक शाहिले वताए।

    यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४४७ पुगेको छ जसमध्ये ३७७ जना निको भएका छन् भने १ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.