काठमाडौ, भाद्र १२ । सुनिल गिरी र मेलिना मैनालीको स्वरमा रहेको ‘मुग्लान’ बोलको गीत सार्वजनिक भएको छ |
धन कमाउने आशामा विदेश गएकाको पिडालाई समावेश गरि गिरीले गीत मार्फत प्रस्तुत गरेका छन । गीत ” पिरती” एल्बममा संग्रहित छ ।
गिरीले गीतमा शब्द,संगीत तथा निर्देशन आफै गरेका हुन ।







