• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नरेन्द्र मोदीको ‘मन की बात’ लाई युट्युबमा लाइकभन्दा डिस्लाइक बढी


  •    सुचना डबली डेस्क / २०७७, १५ भाद्र सोमबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौ, भाद्र १५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम ‘मन की बात’ इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ । प्रेस सूचना ब्यूरो, भाजपा र मोदीको युट्युब च्यानलमा ‘मन की बात’ को भिडियोलाई डिस्लाइक बढी आएको छ ।

    मोदीको कार्यक्रम ‘मन की बात’ २६ हजार लाइक थियो भने डिस्लाइकको संख्या २ लाख ३४ हजार थियो।यस्तै, मोदीको च्यानलमा ५ लाख ७४ हजार भ्युज भएकोमा २३ हजार लाइक र ४६ हजार डिस्लाइक थियो ।

    के भनेका थिए मोदीले ?
    मोदीले ‘मन की बात’ मा हरेक पटक फरक विषयमा सम्बोधन गर्छन्। आइतबार उनले ओणम् पर्वका बारेमा कुरा गरे र भारतीय उद्यमीलाई खेलौनाको व्यवसायका बारेमा सुझाव दिए। उनले विश्वबजारमा खेलौना उद्योग ७ लाख करोडको रहेकोमा भारतीय हिस्सेदारी निकै कम भएको बताएका थिए।

    यसका अलावा भारतमा कम्प्युटर गेम बनाउन पनि उनले आग्रह गरेका थिए । एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.