• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

डोल्पामा जीप दुर्घटना हुदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर


  •    सुचना डबली डेस्क / २०७७, २२ भाद्र सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, भाद्र २२ । डोल्पामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्‌ भने तीन जनाको अवस्था गम्भीर छ।

    पाँच जना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्गतर्फ जादैं गरेको लु १ ज ४२२९ नं को जीप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
    प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार जीपमा सवार सबै पाँच जना घाइते भएका छन्‌ भने तीन जनाको अवस्था गम्भीर रहेको छ।

    ​घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ बस्ने वर्ष २४ का चालक रामबहादुर रोकाया, सोही स्थानका वर्ष २५ का सवारी धनी नरबहादुर रोकाया, वडा नं ६ बस्ने लोकचन्द्र विक, सोही ठेगानाका वर्ष २६ कि हिरा बिक र वर्ष २५ कि मीना पुन रहेका छन्‌। अन्य दुई जनाको अवस्था मध्यम रहेको र घाइते हीरा विक गर्भवती समेत रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पातर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.