• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा बाल दिवसको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता 


  •    सुचना डबली डेस्क / २०७७, २४ भाद्र बुधबार प्रकाशीत

  • Advertisement

    प्यूठान,  भाद्र २४ । प्यूठानमा राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सुचना मिडिया प्रा.लीले अनलाइन निवन्ध प्रतियोगिता आयोजना गरिने भएको छ ।

    यहि भाद्र २९ गते परेको बाल दिवसको अवसरमा घरमा वसिरहेका बालबालिकाको लेखनमा विकास गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको सुचना डवली मिडिया प्रा.लि का अध्यक्ष शिशिर के.सीले जानकारी दिए ।

    भाषिक शुद्धता, विषय लेखन र शव्द छनोटलाइ आधार मानेर मुल्याङ्कन गरिने प्रा.लीका व्यवस्थापक टु आर क्षेत्रीले बताए ।

    प्रतियोगितामा सहभागि हुन चाहने १८ वर्षमुनिका बालबालिकाले ‘कोरोनाले बालबालिकाहरुको शिक्षामा पारेको प्रभाव’ विषयमा नेपाली वा अग्रेजी भाषामा निवन्ध लेखि यहि भाद्र २८ गते बेलुका ५ वजेसम्म प्रा.लीको मेल आइडि suchanadabalimedia@gmail.com तथा इन्टरनेटको पहुचमा रहनुभएका तथा मेल आइडी नचलाउने बालबालिकाले Suchana Dabali फेसबुक पेजमार्फत समेत सहभागिता जनाउन सकिनेछ ।

    सहभागीमध्ये उत्कृष्ट प्रथम, द्धितिय र तृतियलाई उचित पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.