• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा जोर विजोर प्रणाली लागु, निषेधाज्ञामा केहि परिमार्जन


  •    सुचना डबली डेस्क / २०७७, २५ भाद्र बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र २५ । प्यूठानमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा परिमार्जन गरिएको छ ।

    आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षिय उपस्थिती सहितको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले सार्वजनिक सवारी साधन जोरविजोर अनुसार चलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

    सवारीसाधन चलाउदा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पुरा गरेर जोर विजोर प्रणालीमा चलाउनुपर्ने र सिटमा आधा यात्रु राखी ५० प्रतिशत भाडा थप गरेर सञ्चालनमा आउने निर्णय गरिएको प्रजिअ भुसालले बताए । साथै बजार पूरा रुपमा खुल्ला हुने भएको छ ।

    विकास निर्माणका सहजीकरण गरिने र सामुहिक रुपमा कुनै पनि कार्यक्रम गर्न नपाईने निर्णय गरिएको उनको भनाई छ । होटल खुल्ला रहे पनि प्याकेट बेच्न पाउने तर राखेर खुवाउन नपाईने निर्णय भएको छ ।  उनले भने, ‘मापदण्ड पुरा नगर्नेलाई अनुगमन गरि तत्काल शिल गरिनेछ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.