काठमाडौँ , भाद्र २९ । लज्जावती झार युट्युवको टे्न्डिङ नम्बर वानमा पर्न सफल भएको छ ।
गीतमा महेश काफ्ले तथा अस्मिता अधिकारीको स्वर रहेको छ। गीतमा काफ्लेको शब्द तथा संगीत पाउन सकिन्छ। गीतमा रिकेस गुरुङ्गको एरेन्ज रहेको छ ।
अभिनयको प्रमुख भुमिका महेश काफ्ले, आचल शर्मा र असिम शाहले निर्वाह गरेका छन । भाद्र २२ मा सार्वजकि भएको उक्त भिडियोलाई अहिलेसम्म १५ लाख ६० हजार भन्दा धेरैले हेरिसकेका छन ।
भिडियो G21 डिजिटलले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो ।







