• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा कन्ट्याक्ट ट्रेसिङ परेका ८ जना सहित २१ जनामा कोरोना संक्रमण


  •    टु आर क्षेत्री / २०७७, ३१ भाद्र बुधबार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र ३१ । प्यूठानमा थप २१ कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा प्यूठानका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

    संक्रमित प्यूठान नगरपालिकाका ९ जना, झिमरुक गाउँपालिकाका ७ जना, स्वर्गद्वारी नगरपालिकाका १ जना र सरुमारानी गाउँपालिकाका ४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिए ।

    प्यूठान नगरपालिकाका ९ जना मध्ये १ जना क्वारेन्टाइनमा रहेको र ८ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट परिक्षण गरिएको मध्ये रहेको नगरपालिका स्वास्थ्य संयोजक गोविन्द राज घिमिरेले जानकारी दिए । यस्तै सरुमारानी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र झिमरुक गाउँपालिकाका सबै संक्रमित गाउँपालिकाले बनाएको क्वारेन्टाइनमै रहेको गाउँपालिकाले जनाएको छ ।

    यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । जसमध्ये मंगलवार बेलुका सम्म ४५२ जना निको भएर घर फर्किसकेका छन् भने २ जना संक्रमितको मृत्यु भईसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.