• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘उइ आर ओन रोयल प्यूठान’ ग्रुपद्वारा विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री वितरण


  •    सुचना डबली डेस्क / २०७७, ११ आश्विन आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान, असोज ११ ।  ‘We Are One Royal Pyuthan’ ग्रुपले विद्यालयमा पुगेर विद्यार्थीलाइ शैक्षिक र स्वास्थ्य साम्रगी वितरण गरेको छ ।

    आज ग्रुपका सदस्यहरुले प्यूठान नगरपालिका-१ खैरामा रहेको श्री भुमिश्वरी प्राथमिक विद्यालयका विद्यार्थीलाइ मास्क, सेनिटाइजर, कापि, पेन र पेन्सिल वितरण गरिएका ग्रुपका सदस्य शिव बस्नेतले जानकारी दिए । विद्यालयमा रहेको ३५ जना विद्यार्थीलाइ ३०० वटा मास्क, सेनिटाइजर र प्रत्येक विद्यार्थीलाइ ४/४ पिसका दरले कापि, पेन र पेन्सिल वितरण गरिएको हो ।

    शैक्षिक सामग्रीको अभावले विद्यार्थी पढाइबाट वञ्चित हुन नदिन र कोरोना भाइरसको जोखिमलाइ कम गर्ने उदेश्यले उक्त सामग्री वितरण गरिएको बस्नेतले बताए ।

    ग्रुपले यसअघि स्वर्गद्वारी नगरपालिका-४ का गोठिवाङकि १७ वर्षीय अस्मिता नेपालीको उपचारमा ५ हजार, ब्लड क्यान्सर रोगबाट पिडित स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका बल बहादुर बुढाथोकी उपचारमा ५ हजार १ सय ५ र प्यूठान नगरपालिका-८ बाग्दुलाकि दुर्गा गिरीको उपचारमा ७ हजार आर्थिक सहयोग गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.