काठमाडौं, असोज १३। अमेरिकी डलरको मुल्य आज थोरै पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११८ रुपैयाँ ३५ पैसा तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने ११७ रुपैयाँ ७५ पैसा तोकिएको छ ।