• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्रहरी हिरासतमा रहेकी महिलाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, १५ आश्विन बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज १५ । रौतहटमा एक महिलाको प्रहरी हिरासतमा रहेकै बेला मृत्यु भएको छ।

    गुजरा नगरपालिका–२ कटानी बजारकी राधिका राउतको गरुडास्थित् प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा मृत्यु भएको हो।वडाध्यक्ष अशोककुमार थारुको रोहवरमा महिलालाई बुधबार साँझ प्रहरी चौकी रंगपुरलाई बुझाइएको थियो। रंगपुर प्रहरी चौकीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई बुझाएको थियो। चन्द्रनिगाहपुरस्थित् इलाका प्रहरी कार्यालयको हिरासतमा महिलालाई राख्न असहज भएपछि गरुडामा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको थियो।

    गुजरा नगरपालिकाकै कटानी बजारका एक युवकसित शारीरिक सम्बन्ध राखेको भन्दै महिलाका श्रीमान् सुमन राउतले वडाध्यक्षको रोहवरमा उनलाई प्रहरीलाई बुझाएका थिए।राधिका लामो समयदेखि छारे रोगको बिरामी भएको र औषधि सेवन गरिरहेको बुझिएको छ। स्वास्थ्य जाँच गर्ने क्रममा पनि महिलाले आफू छारे रोगको बिरामी भएको जानकारी गराएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डीएसपी भरत श्रेष्ठले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.