काठमाडौं, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन्।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
उनले आफू र आफ्नी पत्नी मेलिना ट्रम्पलाई पनि कोरोना भएको जानकारी दिएका छन्।कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टाइनमा बसेको जनाएका छन्।







