• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भारतीय अभिनेत्री सुष्मिताकी छोरी रेने ‘सुत्ताबाजी’ बाट अभिनयमा डेब्यु गर्दै


  •    सुचना डबली डेस्क / २०७७, १८ आश्विन आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज १८। अभिनेत्री सुष्मिता सेनले लामो समयपछि वेब सिरीज ‘आर्या’ बाट यसैवर्ष अभिनयमा कमब्याक गरेकी छन् । सिरज आर्याले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

    यसैबीच सुष्मिताकी जेठी छोरी रेने सेन पनि अभिनयमा डेब्युको तयारीमा छन् । २१ वर्षीया रेने ‘सुत्ताबाजी’ मार्फत चलचित्रमा डेब्यु गर्ने भएकी छन् । चलचित्रको छायांकन शनिबारदेखि सुरु भएको छ ।

    ‘सुत्ताबाजी’ रुढीवादी सोचबारे एकअर्काबीच बिलकुल फरक विचार राख्‍ने आमा र छोरीको कथा हो । चलचित्रले महिला सशक्तिकरणको विषयवस्तुलाई उठाउने निर्माताले बताएका छन् ।

    यो कबीर खुरानाको डेब्यु फिचर फिल्म हुनेछ । भारतीय सञ्‍चारमाध्यमका अनुसार यो चलचित्र हलमा नभइ सीधै डिजिटल प्लेटफर्ममा रिलिज हुने सम्भावना छ ।एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.