• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

विवाह गर्दै भारतीय अभिनेत्री काजल अग्रवाल


  •    सुचना डबली डेस्क / २०७७, २१ आश्विन बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज २१ । भारतीय अभिनेत्री काजल अग्रवालको विवाह अक्टोबरमा हुने भएको छ। मंगलबार उनले इन्टाग्राममा पोस्ट गर्दै गौतम कित्च्लुसँग विवाह गर्न लागेको बताएकी छन्।

    काजलले विवाह अक्टोबर ३० तारिकमा मुम्बईमा हुने उनले बताएकी छन्। विवाह मुम्बइमा हुनेछ। कोरोनाका कारण विवाह समारोहमा उनका परिवार मात्रै सहभागी हुनेछन्। विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने उनले बताएकी छन्।

    उनले सन् २००४ मा क्यूँ हो गया ना फिल्मबाट आफ्नो फिल्मी करियर सुरू गरेकी थिइन् भने पछि मागधिरा‚ सिंगम, मुम्बई सागा, खेलाडी नम्बर १५०, जिल्ला, पेरिस पेरिस, टेम्परलगायतका बहुचर्चित सिनेमामा अभिनय गरेकी छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.