• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कोरोना संक्रमित शान्ता चौधरी आइसियुमा


  •    सुचना डबली डेस्क / २०७७, २४ आश्विन शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौं,असोज २४ । कोरोना संक्रमित सत्तारुढ दल नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। लक्षणसहितको कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेतृ चौधरी उपचारका लागि वीर अस्पताल भर्ना भएकी थिइन् ।

    चौधरीलाई शुक्रबार राति आइसीयुमा सारिएको हो। श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।
    ‘स्वास प्रश्वासमा अलि कठिनाई भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ,’ उनले अस्पतालबाटै तीन दिन अघि जानकारी गराएकी थिइन्। उनलाई पाँच दिनअघि लक्षण सहितको संक्रमण भएको पुष्टि भएको थियो।

    नेतृ चौधरीमा यही असोज १९ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । २०६७ मा स्तन क्यान्सर देखिएकी चौधरीले लामो समयसम्म उपचार गराएकी थिइन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.