• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

चीनविरूद्ध प्रतिकारमा उत्रन भारतलाई अमेरिकाको सुझाव


  •    सुचना डबली डेस्क / २०७७, २५ आश्विन आईतवार प्रकाशीत

  • Advertisement
    काठमाडौं, असोज २५ । लद्दाख लगायतका क्षेत्रमा चीनसँगको सीमा विवाद लम्बिरहँदा अमेरिकाले भारतलाई प्रतिकारमा उत्रन सुझाव दिएको छ र चीनसँग वार्ता गरेर कुनै फाइदा नहुने बताएको छ ।
    चीनलाई वार्ताबाट मनाउन नसकिने भएकाले भारतले प्रतिकारमा उत्रने गरीको तयारी थाल्नु पर्ने अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले सुझाएका छन् ।
    भारतीय दैनिक टाइम्स अफ इन्डियाले छापेको समाचारमा ब्रायनको भनाई उद्धृत गर्दै भनिएको छ, ‘चीन आफ्नो प्रभुत्व बढाउने प्रयासमा छ उसले वार्ताबाट सहमति जनाउँदैन, हामीले यो कुरा स्वीकार गर्नुपर्ने बेला आएको छ कि जनगणतन्त्र चीनलाई वार्ता वा सहमतिबाट मनाउन वा बाध्य पार्न सकिन्न ।’
    अमेरिकाले लामो समयदेखि चीनसँग सहमतिको प्रयत्न गर्दा पनि अटेर गरेको उल्लेख गर्दै ब्रायनले भने,’ वार्ता वा सहमतिबाट समस्या सुल्झाउने प्रयासले कुनै उपलब्धि हुँदैन। जुन प्रयास हामी लामो समयदेखि गरिरहेका छौं।’
    उनले भारत–चीन सीमामा चीनको आक्रामकता स्पष्ट देखएको बताएका छन् । उनकाअनुसार चीनले बल प्रयोग गरेर वास्तविक नियन्त्रण रेखा (एलएसी) लाई कब्जा गर्न खोजेको छ ।
    अक्टोबर २६ र २७ मा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेशमन्त्री एवं रक्षामन्त्रीबीच पनि बैठक हुँदैछ। एजेन्सी
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.