• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गौरीशंकर च्छोरोल्पा मिडियाले दोलखा श्रस्ट सामान २०७६भब्य कार्यक्रम आयोजना मन्त्री पार्बत गुरुङले उदघाटन गर्दै


  •     / २०७६, २७ मंसिर शुक्रबार प्रकाशीत

  • Advertisement

    सन्देश कोइराला मङ्सिर २७ गते शुक्रबार  काठमाडौ कमलादी प्रज्ञा भबन पुस्तकालय सदन मा गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.ली ले दोलखाको पर्यटन बष‌ाँ २०२० पर्बद्दन ,श्रस्टा सम्मान तथा विविध सास्कृतिक कार्यक्रम कै बिचमा आफ्नो संस्थाको समुद्घाटन कार्यक्रम गर्न लागेको छ। कार्यक्रम पुषको ४ गते मध्याह्न १२:०० बजेदेखी ४:०० बजे सम्म हुन लागेको हो।कार्यक्रम मा प्रमुख अथिति महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङ्ग हुने निश्चय भयको छ।

    साथै दोलखाको बिबिध राजनीतिक ब्यक्ती,राजनितिक दलका नेता,बुद्दिजिबी,कलाकर्मी,समाजसेबी उपस्थित हुनेछन। दोलखाको धार्मिक,सास्कृतिक र पर्यटन क्षेत्र मा विशेष टेवा पुर्याउने प्रमुख उदेश्य का साथ कार्यक्रम गर्न लागियको हो।उक्त कार्यक्रममा गाउँपालिका प्रमुख अध्यक्ष भरत दुलाल उप-प्रमुख लालमाया योनजन वोडा ८को अध्यक्ष रामेश्वर उप्रेती समेतलाई समान गरिने भएको छ

    कार्यक्रम मा दोलखा का बिबिन बिधाका ब्यक्ती लाई सम्मान गर्ने कार्यक्रम रहेको छ। दोलखा को स्थानिय कलाकार र दोलखाको संस्कृत झल्काउने बिबिध नृत्य तथा गायन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम मा 20 जना ब्यक्तित्व भन्दा माथी सम्मानित हुनेछन भने कार्यक्रम मा बिबिध ब्यक्ति हरुलाइ मायाको चिनो बाडने समेत कार्यक्रम रहेको छ।कार्यक्रममा राजनीतिक ब्यक्ति ,समाजसेबी,कलाकार,जनप्रतिनिधि लगायत ब्यक्ती हरुलाइ फरक फरक बिधामा सम्मान गर्ने कार्यक्रम रहेको छ।

    कार्यक्रमको स्लोगन नै”प्राकृतिक सौन्दर्यको छुट्टै पहिचान ,दोलखा पर्यटन पर्बद्दन हाम्रो अभियान”भन्ने रहेको छ। यस संस्थाको नाम भने एकदमै पृथक रहेको छ।गौरीशंकर हिमाल नेपालको समय मापन को केन्द्रबिन्दु हो भने च्छोरोल्पा हिमताल बिश्वकै अग्लो ठाउमा रहेको हिमताल हो।यस संस्थाले निस्पक्ष र निस्वार्थ भाबनाले काम गर्ने प्रतिबद्दता जनाएको छ।पौष ४ गते शुक्रबार कमलादिको प्रज्ञा भबन को पुस्तकालय सदन मा दोलखाको पर्यटकिय स्थल,श्रस्टा र दोलखाको संस्कृत झल्काउने बिबिध कार्यक्रम हेर्न जान सक्नु हुन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.