• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

विद्यार्थी नेता श्रेष्ठले सहिद परिवारसँग जन्मदिन मनाए


  •    सागर रिजाल / २०७७, १० कार्तिक सोमबार प्रकाशीत

  • Advertisement

    प्युठान, कार्तिक १० । अनेरास्ववियुका केन्द्रिय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का जिल्ला कमिटी सदस्य सुमन श्रेष्ठले आफ्नो जन्मदिन एक शहिद परिवारलाई आर्थिक सहयोग गरेर मनाएका छन ।

    प्युठान नगरपालिका-८ गेजबाङ्ग स्थित शहिद नमा विकको परिवारलाई नगद ८ हजार रुपियाँ आर्थिक सहयोग गरेर जन्मदिन मनाएका हुन । विद्यार्थी नेता श्रेष्ठले नमाको आमा पुतला विकलाई उक्त रकम घरमै पुगीहस्तान्तरण गरेको बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सहिद प्रतिस्ठान प्युठानका अध्यक्ष कृस्ण घिमिरे, वडा नम्बर ८ का वडा अध्यक्ष लिलापसिंह केसी लगाएत युवा तथा विद्यार्थी नेताको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको जनाईएको छ ।

    आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारलाई जन्मदिनको फजुल खर्च गर्नुको सट्टा केही राहत मिल्ने आशा सहित रकम हस्तान्तरण गरिएको हो ।

    आज नेपालीहरुको महान पर्व विजयादशमी समेत रहेकाले आफुले दिएको उक्त रकमले परिवारलाई केही सहजता मिल्ने विद्यार्थी नेता श्रेष्ठले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.