• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

१० किलो गाँजासहित ३ जना पक्राउ


  •    सुचना डबली डेस्क / २०७७, १६ कार्तिक आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं,कात्तिक १६ । काठमाडौंको गोंगबु नजिकै पवित्रनगर क्षेत्रबाट दस किलो गाँजासहित तीन जना पक्राउ परेका छन्।

    काठमाडौं महानगरपालिका–२६ पवित्रनगरबाट बा ९० प ६२८९ नम्बरको स्कुटरबाट १० किलो गाँजा प्रहरीले बरामद गरेको हो।

    स्कुटरबाट गाँजा निकाल्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा गोरखाको भिमसेन थापा गाउँपालिका–६ घर भएका २२ वर्षीय राहुल लम्साल, धादिङको गल्छी गाउँपालिका–१ का २५ वर्षीय इश्वर मगर र पाँचथरको हिलिहाङ गाउँपालिका(६ का १९ वर्षीय गणेश मैनाली छन्।

    उनीहरुको साथबाट बरामद गाँजासँगै प्रहरीले बा ९० प ६२८९ नम्बरको स्कुटर र सात हजार रुपैयाँ पनि बरामद गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.