• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

घुस रकमसहित इन्जिनियर पक्राउ


  •    सुचना डबली डेस्क / २०७७, २२ कार्तिक शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौं,कात्तिक २२ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक इन्जिनियरलाई सेवाग्राहीसँग लिएको घुससहित अख्तियारको टोलीले शनिवार पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिकाका इन्जिनियर पर्वत पौडेल घुससिहत विदुर नगरपालिकाको बट्टार बजारको मिठाई पसलबाट घुस लिँदै गरको अवस्थामा पक्राउ परेका हुन् ।

    विदुर नगरपालिका–४ को व्यस्तबट्टार बजारमा रहेको सागर मिठाइ भण्डारबाट सेवाग्राहीसँग लिएको ७५ हजार घुससहित रंगेहात पक्राउ परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । सेवाग्राहीसँग लिएको घुससहित स्टिङ अपरेशनअन्तर्गत आफ्नो टोलीले करार सेवामा कार्यरत पौडेललाइ रंगेहात पक्राउ परेको अख्तियार प्रवक्ता अधिकारीले बताए ।

    घुस रकमसहित पक्राउ परेका इन्जिनियर र अर्का युवकलाई काठमाडौं लगेर थप अनुसनधान कार्य भइरहेको प्रवक्ता अधिकारीले बताए। उनका अनुसार थप अनुसन्धान गरेर मुद्धा दायर गरिनेछ।
    सेवाग्राहीसँग भट्टमार्फत पौडेलले घुस लिएको आरोपमा भट्ट पक्राउ परेको अख्तियार स्रोतले जनाएको छ । यस अघि पनि बेलकोटगढी नगरपालिकाबाट अर्का इन्जिनियरलाई अख्तियारको टोलीले घुसहित पक्राउ गरेको थियो ।

    घुससहित पक्राउ परेका इन्जिनियर पौडेल बेलकोटगढी नगरपालिकाले करार सेवामा नियुक्त गरेका अस्थायी कर्मचारी हुन्।

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.