• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सरुमारानी भित्रका विद्यालय मंसिर ७ गतेबाट संचालन हुने


  •    सुचना डबली डेस्क / २०७७, ५ मंसिर शुक्रबार प्रकाशीत

  • Advertisement

    प्यूठान, मंसिर ५ । प्यूठानको सरुमारानी गाउँपालिका भित्रका विद्यालय मंसिर ७ गतेदेखि संचालन हुनेभएका छन् ।

    नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ तथा गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकबाट तय भएका १३ बुदे मापदण्ड अनुसार विद्यालय संचालन गर्ने निर्णय गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत ओमु गिरीले जानकारी दिए ।

    विद्यालयलाई स्वास्थ्य मापदण्डहरु पालना गरी उच्च सतर्कताका साथ सजकता अपनाई विद्यालय सञ्चालन गर्न आग्रह गरिएको
    उनले बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बिहिवार बसेको बैठकले बिद्यालय पठनपाठन स्थानीय तहले कोभिडको अवस्था, सहजता हेरेर आवस्यक निर्णय लिन सक्ने निर्णय गरेको थियो ।

    सोही अनुसार सरुमारानी गाउँपालिकाले बिद्यालय खोल्ने निर्णय गरेको जनाएको छ ।सरुमारानी गाउँपालिका भित्र प्रा.वि १८, आधारभुत २, मा.वि ७ ,मदर्सा २ वटा, सस्थागत ३ वटा गरी ३२ वटा बिद्यालय रहेका छ्न ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.