• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

राष्ट्रिय टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन


  •    सुचना डबली डेस्क / २०७७, २७ पुष सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौं , पौष २७ । राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको गएराति निधन भएको छ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्वमहासचिव तथा नेपाल आइस हक्की संघका संस्थापक अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका शाहीको आइतबार राति निधन भएको हो ।

    उनको गएराति दैलेखमा निधन भएको हो। शाहीको ‘मल्टिपल अर्गन फेलर’का कारण निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए।

    उनको आज दैलेखमै अन्तिम संस्कार गरिने भएको छ। शाही एकसाताअघि आफ्नो जन्मथलो दैलेख गएका थिए।

    शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए । सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा शाही राष्ट्रिय टोलीको प्रमुख खेलाडी थिए ।

    उनी एन्फाका महासचिव समेत रहेका थिए। सन् १९९५ देखि २००२ सम्म एन्फाका महासचिव थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.