काठमाडौं फागुन १६ । नेपाल राष्ट्र बैंकले आज आइतबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २५ पैसा कायम गरेको छ । भने बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा कायम गरेको छ