• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बुटवलमा अन्तर्राष्ट्रिय टेबलटेनिस प्रशिक्षण समापन


  •    सुचना डबली डेस्क / २०७७, २० फाल्गुन बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल, फागुन २० । एशियाली टेबलटेनिस युनियन र अन्तर्राष्ट्रिय टेबलटेनिस फेड्रेसनको आर्थिक सहयोगमा अखिल नेपाल टेबलटेनिस संघको पहलमा रुपन्देही जिल्ला टेबलटेनिस संघ को आयोजनामा बुटवलमा एक हप्ते अन्तर्राष्ट्रिय टेबलटेनिस प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ।

    प्रशिक्षण का लागि एक विदेशी र तीन नेपाली प्रशिक्षकले प्रशिक्षण गरेका थिए।विदेशी प्रशिक्षक अन्सुल गर्ज,सन्ध्या शाक्य,राजेन्द्र श्रेष्ठ र महेश खनालले प्रशिक्षण गराएका थिए।कार्यक्रम एक समारोह बिच सम्पन्न भएको छ।

    टेबलटेनिस संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र कुमार शाक्यको अध्यक्षता,राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिलवालको प्रमुख आतिथ्यता,नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्धराज वैधको विशिष्ट आतिथ्यता,बुटवल उपमहानगरपालिका का नगर खेल विकास समितिका अध्यक्ष नन्दु काउचा,टेबलटेनिस का केन्द्रिय उपाध्यक्ष धर्ममान बज्राचार्य ,महेन्द्र लिगल,को उपस्थिति मा कार्यक्रम संयोजक नर बहादुर क्षेत्रीले गर्नु भयो भने कार्यक्रम को सन्चालन सचीव महेश खनालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.