• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लियो क्लब अफ बुटवलको अध्यक्षमा न्यौपाने


  •    सुचना डबली डेस्क / २०७७, २५ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    बुटवल, फागुन २५ । लियो क्लब अफ बुटवलको ३५ औ अधिवेशनबाट रमेश न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छ्न ।

    तिलोत्तमाको वनवाटिकामा एक समारोहकाविच निर्वाचन प्रक्रियाबाट न्यौपाने अध्यक्ष भएका हुन् । वर्ष २०२१/२२ लाई उत्कृष्ट बनाउन समाजका लागि रचनात्मक, शृजनात्मक, अनुकरणीय कार्य गर्ने न्यौपाने ले बताए ।

    युवाहरूलाई समाजसेवा सङसङै नेतृत्व विकास मा पनि अगाडि बडाउदै लैजाने उनले थपे।कार्यक्रम लियो क्लब अफ बुटवलका अध्यक्ष हिमाल भुषाल को अध्यक्षता,लियो सल्लाहकार दिनेश प्रसाद श्रेष्ठ ,पुर्व अध्यक्ष समिति बज्राचार्य ,महेश खनाल, अभिनास श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो।

    पुर्व अध्यक्ष महेश खनालले निर्वाचन अधिकृत को भुमिका वहन गर्दै,निर्वाचित टिमलाइ बधाई तथा सुभकामना व्यक्त गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.