• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ


  •    सुचना डबली डेस्क / २०७७, २६ चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान , चैत्र २६ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    आज महासंघको सुचना केन्द्र विजुवारमा भएको सपथ ग्रहण, प्रमाणपत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रममा जिल्ला निर्वाचन समितका संयोजक खुम वहादुर थापाले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । यहि चैत्र २५ गते भएको निर्वाचनबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको अध्यक्षमा सञ्जय रिजाल निर्वाचित भएका थिए । यस्तै उपाध्यक्षमा यादव पौडेल, महिला उपाध्यक्षमा राधिका भुसाल, सचिवमा प्रकाश वैद्य, महिला सदस्यमा नर्मदा भट्ट, दलित सदस्यमा लोकेन्द्र सुनार, आदिवासी, जनजाती सदस्यमा लिलाधर पुन र खुल्ला सदस्यहरुमा शशिधर भण्डारी, बावुराम उपाध्याय, नेत्रबहादुर कुँवर, पशुपति न्यौपाने, शम्सेर विक्रम जि सी र विमल प्रसाद पोख्रेल निर्वाचित भएका थिए । साथै कोषाध्यक्षमा प्रज्जल पहाडी, सहसचिवमा रमेश गिरी, समावेशि सहसचिवमा राम वहादुर विक र अल्पसख्यक सदस्यमा प्यार अलि खान निर्विरोध निर्वाचित भएका थिए ।

    यस्तै जिल्लाबाट राष्टिय परिषद सदस्यमा तुफान अधिकारी, महाविर राना र श्रीराम भण्डारी निर्वाचित भएका छन् भने प्रदेश परिषद सदस्यमा अग्निधर चन्द्र बोहोरा, नेत्र प्रसाद खनाल, पदम वहादुर के.सी, मधुसुदन भण्डारी, चक्र वहादुर के.सी, र जोगिन्द्र मल्ल निर्वाचित भएका थिए । राष्टिय परिषद सदस्यमा दिपा घर्ति र प्रदेश परिषद सदस्यमा जुमान सिंह के.सी र जिवनमाया के.एम निर्विरोध निर्वाचित भएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.