• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सिरहामा बृध बृधाहरुलाई जाडाे छलन सिरक बितरण


  •     / २०७६, ३ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    महेश सिंह सिरहा ३ पुष – सिरहाको सुखिपुर नगर पालिका वडा नम्बर ४ कबिलासीमा बृद्धबृद्धा, अपांग,जेष्ट नागरीक तथा विधवा महिलालाई वडा कार्यालयद्धरा १ सय ६० जनालाई सिरक वितरण गरीएको छ । साविकको कबिलासी गाविसको १ देखि ९ सम्मको सम्पुर्ण वडाका बृद्धबृद्धा, अपांग,जेष्ट नागरीक तथा विधवा महिलालाई जाडोबाट बच्न सिरक वितरण गरीएको सम्बन्धित वडाका वडा अध्यक्ष राम लोभित यादवले बताएका छन ।सदा जिवन उच्च विचार सम्मानित कार्यक्रम अन्र्तरगत प्रदेश ५ प्रमुख धर्मनाथ यादवको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । कार्यक्रम बोल्दै प्रदेश ५ का प्रमुख यादवले भने सम्मान २ प्रकारको हुन्छ एउटा राम्रो कामको सम्मान र अर्को पिडितहरुको सम्मान अहिले जाडोबाट पिडित भएका व्यत्तिहरुको एउटा न्यानो सिरकबाट सम्मान गर्नु एउटा ठुलो कुरा हो । सिरकबाट सम्मानित भएकाहरुलाई यो सिरक कम्तिमा ५ वर्ष सम्म लानु तथा यसलाई हिफाजत साथ राख्नु सिरक वितरण गर्दै प्रदेश प्रमुख यादवले सबैलाई आग्रह पनि गरेका थिए ।

    कार्यक्रममा १ सय ६० जनालाई १२ सयको दरले पर्ने सिरक वितरण गरेको हो । सिरक पाउनेमा अपांग तर्फ पुनिता कुमारी यादव,निर्माला कुमारी पंडित, रिना कुमारी यादव रहेका छन । सिरक पाएर मायादेवि मण्डलले भने हामी एकदमै खुशी भएको छौ यहिले सम्म कसैले पनि यस्तो किसिमको काम गरेको थिएन ।
    कार्यक्रममा सुखिपुर नगरपालिका नगर प्रमुख राम अवतार यादव,प्रमुख प्रशासकिय अधिकृत श्रीराम जोशी,वडा अध्यक्षद्धय रमेश कुमार ठाकुर, बिरेन्द्र महतो, राम भरोस साह, जिवछ यादव लगायत अन्य नेताहहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
    कार्यक्रम वडा नमबर ४ का वडा अध्यक्ष राम लोभित यादवको अध्यक्षतामा सम्पनन भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.