• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

रुपन्देहिको न्यू स्ट्याण्डर्ड बोर्डिङ्ले मनायो अभिभावक दिवस


  •     / २०७६, ३ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    बुटवल–१२ नयाँगाँउमा रहेको न्यू स्ट्याण्डर्ड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले आफ्नो २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार मनाएको छ ।कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका–१२ का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले संस्थागत विद्यालयहरु शैक्षिक कृयाकलापमा अब्बल देखिनुका साथै ठुलो शैक्षिक जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको चर्चा गर्नुभयो ।उहाँले शैक्षिक जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका खेल्ने संस्थागत विद्यालयहरुको विकासमा सरकारको ध्यान सकारात्मक हुनु पर्नेमा जोड दिनुभयो ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, हिसान रुपन्देहीका पुर्व अध्यक्ष अनन्तराम शर्मा, प्याब्सन प्रदेश सदस्य कृष्णप्रसाद शर्मा, प्रेसो उपाध्यक्ष शंकर भट्टराई, नयाँगाउँ माविका प्राचार्य पुरुषोत्तम भट्टराई, विद्यालय ब्यवस्थापन समितिका सदस्य धनलाल बस्याल, विद्यालयका प्रिन्सिपल शारदा ज्ञवाली लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । Source:nagarikaawaj

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.