काठमाडौं, वैशाख २० । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमार रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सजकता अपनाउन पनि सबैमा आग्रह गरेका छन्।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी क्तबच ज्यकउष्तब पुगेर स्वाब दिएं बिहानिपख रिपोर्ट आयो(पोजेटिभ टेकुझका डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु डेरामै आइसोलेसनमा छु लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ







