• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश स्वयंसेवक विभागद्धारा रक्तदान


  •    सुचना डबली डेस्क / २०७८, १९ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement

    बुटवल जेठ १९ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश स्वयंसेवक विभागले रक्तदान कार्यक्रम गरेको छ । विभागले आज रुपन्देहीको बुटवलमा रहेको ब्लड बैंकमा रक्तदान गरेको हो ।

    अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले २०७८ जेठ १६ गते विनोद वराल संयोजक र सागर पन्थ सह–संयोजक रहेको लुम्बिनी प्रदेश स्वयंसेवक विभाग गठन गरेको थियो । लुम्बिनी प्रदेश स्वयंसेवक विभाग आफ्नो पहिलो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १५ पिन रगत संकलन भएको छ ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका रुपन्देही सचिव निर्मल जी.सी कार्यक्रममा सहभागि भई रक्तदान समेत गर्न भएको छ । यस कोरोनाको महामारीमा रगत अभाव हुन नदिन आफुहरु लागिरहेका बताउर्दै उक्त कार्यक्रमको प्रशंसा गर्नु भएको थियो ।
    कार्यक्रममा लुम्बिनी प्रदेश स्वयंसेवक विभागका सह–संयोजक सागर पन्थले रक्तदान जीवन दान भएको बताउदै कोरोना महामारीको समयमा रगत अभाव देखिएको हुँदा रगत अभावबाट कसैको ज्यान जोखिममा नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको र आवश्यकता अनुसार लुम्बिनी प्रदेशका सबै जिल्लामा रक्तदान कार्यक्रम समेत गर्ने बताउदै आफुहरु रचनात्मक र सचेतनामुलक कार्यक्रमहरु गर्दै विद्यार्थीको हक हितका लागि पहल गर्ने बताउनु भयो ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता विष्णु ढकाल, माधव पाण्डे, विद्यार्थी इन्चार्ज रुपेश पौडेल, विद्यार्थी जिल्ला संयोजक विष्णु खत्री लगाएत रुपन्देही जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.