• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष पोख्रेलको पहलमा बालबालिकालाई पोषण आहार वितरण


  •    सुचना डबली डेस्क / २०७८, २ भाद्र बुधबार प्रकाशीत

  • Advertisement

    प्युठान,२ भदौ । ऐरावती गाउँपालिका भित्रका बालबालिकालाई पोषण आहार वितरण गरिएको छ ।

    राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा बलियो नेपाल संस्थाका अध्यक्ष डा। गोबिन्दराज पोखरेलको पहलमा ६ महिना माथी २३ महिना मुनिका बालबालिकाहरुलाइ पोषण युक्त आहार वितरण गरिएको हो ।आज ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहको प्रमुख आतिथ्यतामा ऐरावती गाउँपालिका वडा नम्बर ४ र ५ का ९९ बालबालिकालाई पोषण आहार वितरण गरिएको वडा न ५ का वडाअध्यक्ष चन्द्रबहादुर रोकामगरले जानकारी दिनुभयो ।

    त्यस्तै मंगलबार बलियो नेपाल संस्थाका अध्यक्ष डा। पोखरेलकै पहलमा ऐरावती गाउँपालिका वडा न(२ बरौलाका ६९ जना बालबालिकाहरुलाइ पोषण युत्त आहार वितरण गरियको थियो । बालबालिकालाई कुपोषण हुन नदिनका लागि उक्त सामाग्री वितरण गरिएको हो । प्रत्येक बालबालिकालाई सर्बोतम पिठो र माल्टो जिङ्ग वितरण गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.