• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अखिल (क्रान्तिकारी) बुटवल उपमहानगरपालिका नगर कमिटिको अध्यक्षमा अर्याल चयन


  •    सुचना डबली डेस्क / २०७८, २१ भाद्र सोमबार प्रकाशीत

  • Advertisement

    बुटवल, भाद्र २१ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को बुटवल उपमहानगरको नगर सम्मेलन सम्पन्न भएको छ ।

    सोमवार जिल्ला कार्यालय सदस्य सपन पौडेलको अध्यक्षतामा बुटवल वहुमुखी क्याम्पसमा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलनले माधव अर्यालको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा गगन रेस्मी, सुदर्शन पाण्डे र अनिल बिस्वकर्मा, सचिबमा गणेश दाहाल, सहसचिब काशिनाथ न्यौपाने, बिपना अर्याल र शुसान्त पाण्डे तथा कोषाध्यक्षमा खेम प्रसाद घिमिरे रहेका छन् ।

    कार्यक्रम माओबादी केन्द्रका रुपन्देही संयोजक निर्मल जि.सि, अखिल (क्रान्तिकारी) केन्द्रीय कमिटि सदस्य तथा लुम्बिनी प्रदेश सह(संयोजक बिक्रम राना, माओवादी केन्द्रका नेताहरू बिष्णु ढकाल, चेतन भण्डारी, पुष्पराज ढकाल, नारायण बन्जाडे, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला ईन्चार्ज रूपेस पौडेल, केन्द्रीय सदस्य तथा लुम्बिनी बौद्ध विश्वबिद्यालय संयोजक माधव पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन टिकाराम आचार्यले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.