• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पहिलो नगर कमिटी बैठक सम्पन्न


  •    सुचना डबली डेस्क / २०७८, २ आश्विन शनिबार प्रकाशीत

  • Advertisement

    बुटवल, असोज २ । अखिल नेपाल स्वतन्त्र यूनियन अनेरास्ववियू (क्रान्तिकारी) बुटवल उपमहानगरपालिका नगर कमिटीको प्रथम बैठक सम्पन्न भएको छ ।

    शुक्रवार नगरकमिटी अध्यक्ष माधब अर्यालको अध्यक्षतामा लुम्विनी वाणिज्य क्याम्पसमा बैठक सम्म्पन भएको हो । बैठकले अखिल क्रान्तिकारी बुटवल उपमहानगरपालिका कमिटी विस्तार गरेको छ । नयाँ सदस्य मनोनित गर्दै नगरकमिटी अध्यक्ष अर्यालले सधैं विद्यार्थीका हक र हितको पक्षमा वकालत गर्ने र शिक्षा क्षेत्रमा अझै सुधार गर्नुपर्ने भएकाले सबैको साथ र सहयोगको खाँचो रहेको बताए ।

    बैठकमा नेकपा (माओबादि) केन्द्र रुपन्देहीको अध्यक्ष कमरेड नारायण जि.सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अनुप पोख्रेल, बौद्ध विश्व विद्यालयका संयोजक माधब पान्डे , नेकपा माओबादि केन्द्र रुपन्देहीको जिल्ला समिति सदस्य विष्णु ढकाल, प्रदेश स्वयंसेवकका सहसंयोजक सागर पन्त, केन्द्रीय सदस्य तथा विद्यार्थी ईन्चार्ज रुपेश पौडेल, रुपन्देही जिल्ला अध्यक्ष कपिल चापागाई, विष्णु खत्री, टिकाराम आचार्य, प्रशान्त बन्जाडे, शौरभ भुषाल लगायतको उपस्थिति रहेको थियो । बैठकको संन्चालन नगरकमिटी सचिव गणेश दाहालले गरेका थिए भने स्वागत मन्तव्य नगरकमिटी उपाध्यक्ष गगन रेग्मीले राखेका थिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.