• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  •    सुचना डबली डेस्क / २०७८, ८ कार्तिक सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कम्पनीको आइपीओमा हिजो आइतबारसम्म १७ लाख ५८ हजार ४५० आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर आवेदन परेको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टले जनाएको छ ।

    कम्पनीले आज कार्तिक ४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ । कम्पनीले जारी पूँजीको १४.६ प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । सर्वसाधारण तर्फको उक्त शेयर मध्ये १४ हजार ६०० कित्ता कर्मचारी र ३६ हजार ५०० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।

    कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । सर्वसाधारणका लागि छुट्टाइएको उक्त शेयर ६७ हजार ८९० जनाले १०१० कित्ताका दरले प्राप्त गर्न सक्ने छन् ।

    सर्वसाधारणले छिटोमा कार्तिक ८ गतेसम्म आवदेन दिन सक्ने छन् । यदि पहिलो चरणमा बिक्री भएन भने मात्रै कार्तिक १८ गतेसम्म बिक्री खुला गर्ने छ । सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.