• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अघोषित  बहिष्कारले इजलास प्रभावित


  •    सुचना डबली डेस्क / २०७८, ११ कार्तिक बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । प्रधानन्यायाधीश प्रकरणलाई  लिएर निरन्तर छलफलमा  रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि   बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो ।

    प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि सार्वजनिक रूपमा प्रश्न उठेसँगै अन्य न्यायाधीशहरू परामर्शमा छन् ।

    सोमबार देखि न्यायाधीशहरू निरन्तर परामर्शमा  रहँदा इजलास नबसेका हुन् । न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको राजीनामा नै विकल्प भएको निष्कर्ष मङ्गलबार नै प्रधानन्यायाधीशसामु पु-याइसकेका छन् ।  तर जबराले      त्यसलाई अस्वीकार गरेका छन् । विवाद बढ्दै जाँदा न्यायाधीशको बैठक दैनिकी  बनेको छ  भने बिनासूचना इजलास प्रभावित हुँदा सेवाग्राही मर्कामा  परेका  छन् ।  बुधबार गठन भएका ११ मध्ये प्रधानन्यायाधीश जबराको एकल इजलास मात्र बस्यो । एकल इजलासमा पाँचवटा  मुद्दा  पेसी तोकिएका थिए ।

    जसमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विपक्षी  रहेको अवहेलना मुद्दा तामेलीमा राख्ने आदेश भयो । यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दा  फिर्ता  भएको छ  ।

    अन्य  दुई  बन्दीप्रत्यक्षीकरण  र एक  कालोबजारी सम्बन्धी मुद्दामा  कारण  देखाऊ  आदेश  भएको छ । सो बाहेक न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासमा पनि मुद्दाको सुनुवाइ भएन । यस्तै प्रधानन्यायाधीश नेतृत्वकै     संवैधानिक  इजलासमा पनि सुनुवाइ भएन । अन्य आठ संयुक्त इजलासको सुनुवाइ पनि प्रभावित भयो । सर्वोच्चको ११  इजलासमा दुई सयभन्दा बढी मुद्दा पेसी तोकिएका थिए ।

    #गोरखापत्र दैनिक

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.