• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सिरहामा मानव अधिकार रक्षकको लागि मिडिया साझेदारी बैठक सम्पन्न


  •     / २०७६, १६ पुष बुधबार प्रकाशीत

  • Advertisement

    महेश सिंह सिरहा

    १५ पौष

    – सिरहाको लहानमा मानव अधिकार रक्षकका लागी मिडिया साझेदारी कार्यक्रम सम्पन्न भको छ । प्रदेश नम्बर २ मा मानव अधिकारको अबस्था , चुनौतीका विषयमा कार्यक्रम सम्पन्न भएको हो। प्रदेश नम्बर २ का अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको कार्यालय जनकपुरले यो कार्यक्रमको आयोजना गरेको हो

    । कार्यक्रमको प्रमुख अतिथि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रदेश नम्बर २ को संयोजक राजु पासवानको प्रमुख आतिथ्य रहेको थियो । प्रदेश नम्बर २ मा मानव अधिकारको घटनाहरु नियुनिकर गर्न इन्सेकले आथिक समाजिक र सान्स्कृतिक कुराहरु पत्रकार र मानवअधिर कर्मी बीच छलफल कार्यक्रम भको हो ।प्रदेश २ मा अध्यन र अनुसन्धानमा मुल १६५ घटनाहरु अभिलेखमा उल्लेख रहेको छ । उक्त घटना मधये महिला र बालबालिकाहरु बढी पीडित रहेको प्रदेश संयोजक पासवानले बताए । मानव अधिकार र सञ्चार कर्मीहरु संग तालमेल र बाताबरण मिल्यो भने काम गर्न सहज हुन्छ । देशमा छुवा छुतका घटनाहरु दुई किसिमको घटी रहेको अधिकार कर्मी बिनोद बिसुन्के ले बताए । र सिरहामा अपहरण ,ज्यान मार्ने घटनाहरु सेलाएको छ ।

    सिरहामा न्याय दिने ब्यक्तीहरुलाई आफैं थाहा छैन म को हु भनेर अर्को मानव अधिकार कर्मी सुनिल साहले भने नागरिक समाजको जुन आशा र अपेक्षा थियो त्यो चाहिँ सेलाको छ बताए । अर्को राजनीतिक मुल्य मान्यता लाई जब सम्म बद्लन सकिएन भने तब सम्म बालबिवाह रोकिदै बताए ।प्रदेश नम्बर २ मा एक बर्षमा ६५० घटनाहरु घटेको त्यसमधे सिरहामा १०० वटा घटना घटेको आयोजकले बताए । नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर गुप्ताले पहिलाको तुलनामा अहिले पत्रकारहरुको चुनौती अलिकम भको छ् । अहिले धेरै पत्रकार र मानव अधिकार कर्मीहरु छन ब्यापक रूपमा अन्लाईन र पत्रीकाहरु छन ।

    पत्रकारहरुमा छमता अभिवृद्धि र मौलिक कुराहरूको कमि देखीको बताए । अतिथिहरुमा सुनिल साह,देब राज पोखरेल , रेनु कर्ण,ओरेक नेपालको संयोजक ज्योति तिवारी लगायत विभिन्न मिडियामा आबद्ध पत्रकार र मानव अधिकार कर्मीहरुको उपस्थिति रहेको थियोे। कार्यक्रम संचालन इन्सेकको जिल्ला प्रतिनिधि दुर्गा परियारले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.