• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गोर्खाली युवा ससक्तिकरण समुहले गर्यो प्रसंसनिय कार्य


  •     / २०७६, १७ पुष बिहीबार प्रकाशीत

  • Advertisement

    सुचना डबली संबाददाता रुपन्देही ,सैनामैना १५ पौष

    नगरको शिक्षा सुधार कार्यक्रम मा अब्बल रुपमा श्री महेरवा देवी आधारभूत विद्यालय रहेको सैनामैना नगरपालिका का मेयर चित्र बहादुर कार्की ले बताउनु भएको छ।
    गोर्खाली युवा सशक्तिकरण समुह र श्री महेरवा देवी आधारभूत विद्यालयको आयोजनामा भएको कार्यक्रममा विद्यालय तर्फबाट प्रमुख अतिथि रहनु भएका सैनामैना नगरपालिका का मेयर चित्र बहादुर कार्कीले विद्यालय जति व्यवस्थित भए पनि खेलमैदान बिना अपुरो रहेको बताउँदै हरेक विद्यालयमा विद्यार्थी खेल्ने खेल मैदान हुनु पर्नेमा जोड दिनु भएको थियो।

    सामुदायिक विद्यालय का विद्यार्थी को विद्यालय सँग पहुँच पुर्याउन स्कूल बसको व्यावस्था गर्ने तिर लागे को समेत कार्कीले बताउनु भयो।
    कार्कीले विद्यालयको सुधारमा सक्रिय सहभागी जनाउने विद्यालयलाई आर्थिक सहयोग सँगै भौतिक पूर्वाधार निर्माण मा नगरको सधैं साथ सहयोग रहने समेत बताउने भयो।

    त्यस्तै गोर्खाली युवा सशक्तिकरण समुह को तर्फबाट वितरण गरिएको न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले अभिभावकले आफ्ना छोराछोरी विद्यालय पठाउँदा सफा, सरसफाई युक्त बनाएर पठाउनका लागी यो कार्यक्रमले सकारात्मक संदेश दिने बताउनु भयो।
    न्यानो अभियान विद्यालयका विद्यार्थीलाई मात्र नभई सबै नगर बासीका लागी समेत अभियान सञ्चालन गरिने पन्थीले बताउनु भएको थियो
    कार्यक्रमका विशिष्ट अतिथि सैनामैना

    नगरपालिका का वडा नं ११का अध्यक्ष सुनिल मरासिनीले न्यानो कपडा वितरण कार्यक्रम कोही गरीब भएर कोही दुःखी भएर दिएको नभएर, अभिभावकलाई आफ्ना बालबच्चलाई झोला, ड्रेस, जुत्ता लगाएर स्कूल पठाउन प्रोत्साहन गर्न वितरण गरिएको बताउनु भएको थियो। हाम्रो सानो सहयोग बाट दुखि हरुको मुहारमा थोरै भए पनि हासो र केही परिवर्तन हुन्छ र आफू पछिका युवाहरू लाई पनि प्रेणा हुने छ भन्ने हेतुले सामाजिक कार्यमा सधै गोर्खाली अग्रसर रहने अध्यक्ष भरत पुरिले प्रतिबद्धता गर्नु भयो ।
    सैनामैना नगरपालिका, राजापानी साझेदारी वन, लुम्बिनी साझेदारी वन तथा नमूना युवा क्लबको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.