• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अखिल( क्रान्तिकारी)द्वारा संगठन विस्तार अभियान सुरु


  •    सुचना डबली डेस्क / २०७८, २४ मंसिर शुक्रबार प्रकाशीत

  • Advertisement

    बुटवल । निरन्तर संगठन विस्तार अभियानमा लागेको अखिल (क्रान्तिकारी)को सिद्धार्थ गौतम बुद्ध क्याम्पस मूल इकाइ समितिले  सह-इकाइ समिति गठन गरेको छ ।

    हिमाल खनालको अध्यक्षता र संगठनका उपाध्यक्ष केशब पौडेलको स्वागत मन्तव्यमा सुरु भएको संगठन विस्तार कार्यक्रममा पार्वती न्यौपानेको अध्यक्षतामा ४१ सदस्यीय समिति गठन भएको हो ।

    यस्तै समितिको उपाध्यक्षमा पूजा नेपाली/दीक्षा अर्याल, सचिवमा लक्ष्मी न्यौपाने, सह-सचिवमा क्रान्ति विक, सर्मिला बेल्बासे, कोषाध्यक्षमा सृष्टि भण्डारी र सदस्यहरूमा पदम कुँवर, रेखा मिश्रा, रचना गैरे, मनिसा चुदाली, सम्झना ज्ञवाली, सरु कुँवर, सरस्वती बुढा, जमुना कुवर, अनुस्का पोखरेलगायत रहेका छन् ।

    शिशिर केसीले सञ्चालन गरेको सो कार्यक्रममा इकाइ समिति अध्यक्ष हिमाल खनालले क्याम्पसमा भएका कमिकमजोरी हटाउनको निम्ति क्याम्पस समक्ष राखेका १६ बुदे मागको समीक्षा गरि, विद्यार्थीको गुनासोलाई आत्मसात गर्दै लैजाने कुरा बताएका छन् ।

    साथै यसमा सबै विद्यार्थीको साथ आवश्यक रहेको बताउँदै उनले कोरोनाविरुद्धको खोपको लागि पनि पहल गरेको र विद्यार्थीलाई खोप चाडै व्यवस्थाको हुने बताएका हुन् । साथै उनले सिद्धार्थ गौतम बुद्ध क्याम्पस अखिल (क्रान्तिकारी)मय बनाउन सबै विद्यार्थीलाई आग्रहसमेत गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.