• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

मकवानपुरमा ट्रयाक्टरबाट खसेर एकको मृत्यु


  •    सुचना डबली डेस्क / २०७८, ३ पुष शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । मकवानपुरमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका–८ कमाने फारलाइनमा घाइते अवस्थामा भेटिएका स्थानीय अन्दाजी ४० वर्षीय शक्ति वाइवाको मृत्यु भएको हो ।

    घाइते अवस्थामा भेटिएका वाइवालाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याएको थियो । वाइवाको उपचारको क्रममा ज्यान गएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।

    घटनालगत्तै मकवानपुर प्रहरीले अनुसन्धान गर्दा मृतक ना ७ त १२९५ नम्बरको ट्र्याक्टरमा ज्यामी काम गर्ने र सोही ट्र्याक्टरबाट खसेको पाइएको छ ।

    प्रहरीले ट्र्याक्टर र चालक हेटौंडा ८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.