• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अम्पायर कन्सलटेन्सीको ब्रान्ड एम्बेसडरमा अनमोल केसी नियुक्त


  •    सुचना डबली डेस्क / २०७८, ७ पुष बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौं । अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरको व्यवसायिक दूत(ब्रान्ड एम्बेसडर)को रुपमा अभिनेता अनमोल केसी नियुक्त भएका छन् ।

    बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सेन्टरका प्रमुख स्वतन्त्रप्रताप शाह र केसीले ब्रान्ड एम्बेसडर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    ब्रान्ड एम्बेसडरमा नियुक्त भएबापत केसीले कम्पनीको व्यवसायिक गतिविधिमा भाग लिनेछन् । साथै, भविष्यमा फिल्म निर्माणसहितका परियोजनामा समेत सहकार्य गर्ने जानकारी समेत दुबैजनाले दिए ।

    अनमोलसँग सम्झौतापत्र आदानप्रदान गदै शाहले भने, ‘केसीलाई एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा खुशि लागेको छ । हामी थप प्रोजेक्टमा पनि सहकार्य गर्न तयार छौं ।’

    उनका अनुसार अनमोलले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको लागि बजारीकरणमा सघाउने, वैदेशिक अध्ययनका चुनौतिबारे सचेतना जगाउने, अध्ययनपछि स्वदेश फर्कनुपर्छ भन्ने धारणाको विकास गराउने कार्यमा भूमिका खेल्ने भएका छन् ।

    अम्पायर कन्सलटेन्सीले काठमाडौंसहित पोखरा, चितवन, दमक तथा विदेशका भुटान र फिलिपिन्समा समेत शाखा विस्तार गरेको छ । २० वटा मुलुकमा फैलिएको नेपाली उद्यमी संस्था फिनेका अध्यक्ष समेत रहेका शाहले विदेश र नेपालमा एकैपटक फिल्म रिलिज गर्ने वातावरण बनाउन तयारी भैरहेको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.