• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु


  •    सुचना डबली डेस्क / २०७८, १७ पुष शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ । पोखरामा हाइलक्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    दुर्घटनामा एक स्कुटर चालक गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिएको सडक महोत्सवमा रक्सीले मातेर लेखनाथका २९ वर्षीय चालक सुवास विकले चलाएको ग २ च १११८ नम्बरको हाइलक्सले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

    लेकसाइस्थित बगैंचा मार्गमा हिँडिरहेका पैदल यात्रीलाई रक्सीले मातेर विकले चलाएको हाइलक्सले ठक्कर दिँदा स्याङजा फेदीखोलाका ४० वर्षीय सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवम् प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

    सडक महोत्सवमा रक्सी सेवन गरेर राती सवा १ बजे फर्कने क्रममा विकले चलाएको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा मेट्रो सिटी अस्पतालमा मृत्यु भएको डिएसपी तिवारीले बताए ।

    एनका अनुसार चालक सुवासले मादक पदार्थ सेवन गरी अनियन्त्रित रुपमा गाडी चलाउँदा आधादर्जन भन्दा बढी पाकिङ गरेका कार, स्कुटरमा सवार यात्रु र पैदल यात्रीलाई ठक्कर दिएको थियो ।  दुर्घटनामा स्कुटर चालक पोखरा काहुँखोलाकी सरिना बराल गम्भीर घाइते भएकी छन् । उनको खुट्टा भाँचिएको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.