• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानका तुलबहादुर पहिलो पटक पिएम कपमा छनोट


  •    टु आर क्षेत्री / २०७८, २४ पुष शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान, पुस २४ । प्यूठान नौवहिनी गाउँपालिकाका तुल वहादुर थापा सोमवारबाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा पहिलो छनोट भएका छन् ।

    उनि यहि पुस १८ गतेदेखि २३ सम्म भैरहवामा सम्पन्न छनोट प्रतियोगितामा लुम्विनी प्रदेशबाट छनोट भएका हुन् । उनले उक्त छनोट प्रतियोगितामा ३ खेलमा १० विकेट लिएका थिए । । प्रधानमन्त्री कप यहि पुष २६ देखि ५ गते सम्म काठमाडौं र मुलपानीमा हुनेछ ।

    प्यूठानको नौबहिनी गाउँपालिका डाम्री घर भएका थापा घरेलु क्रिकेट भने दाङबाट खेल्ने गर्दछन् । प्यूठानमा जिल्ला क्रिकेट संघ नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका हुन् । उनले गत संस्करणको इपिएल भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए ।

    लुम्बिनी प्रदेश टिम : कृष्ण कार्की (कप्तान), सौरभ खनाल (उपकप्तान), सन्दिप रजाली, देव खनाल, बिक्रम भुसाल, अनिल खरेल, दुर्गेश गुप्ता, सुशान्त सिंह थापा, तुल बहादुर थापा, बसिर एहमद, सिद्धान्त राज शाही, बिशाल बिक्रम केसी, मोहन खत्री र दिपेन्द्र रावत, बैकल्पिक खेलाडी : दिलसाद अलि, निर्मल गुरुङ, राजबिर सिंह र नरेश कुमार नेपाली

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.