अनुसन्धान विभागमा एसईइ पास गरेकालाई पनि जागिरको अवसर(सुचनासहित)
/
२०७६, १८ पुष शुक्रबार प्रकाशीत
Advertisement
Advertisement
पौष 18, काठमाडौ
राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको यस विभागले सहायक सूचक पदको लागि २३२ कर्मचारी माग गरेको हो ।