• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

मुस्ताङमा नेपाली सेना र अमेरिका सेनाविच संयुक्त शैन्य अभ्यास


  •     / २०७६, २१ पुष सोमबार प्रकाशीत

  • Advertisement
    Advertisement

    पौष २१, काठमाडौ

    नेपाली सेना र अमेरिका सेनाबीच मुस्ताङको उच्च हिमाली क्षेत्रमा संयुक्त सैन्य अभ्यास संचालन भइरहेको छ । इन्डो–प्यासिफिक कमाण्ड अन्तर्गतका अमेरिकी सेना र नेपाली सेनाको महावीर गण (रेञ्जर)का सेनाले संयुक्त सैन्य अभ्यास जारी राखेका हुन् ।

    संयुक्त सैन्य अभ्यासमा ७ अमेरिकीसहित ४८ जना सैनिकहरु सहभागी रहेको र अर्को साता सम्पन्न हुने सैन्य स्रोतले जनाएको छ ।

    नेपालस्थित अमेरिकी दूतावासले यस्ता अभ्यासहरुले रक्षा सम्बन्धी सिप र ज्ञानको मात्र विकास नभइ नेपाल र अमेरिकी सेनाबीचको सैन्य–सम्बन्ध र मित्रतामा समेत नयाँ आयाम थप्ने विश्वास लिएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    फेसियल हाउसले गर्‍यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक
    गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको तेश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    • २. प्रदेशिनु रहर कि वाध्यता

    • ३. जिल्ला स्तरिय तेक्वान्डो प्रतिस्पर्धा संचालन

    • ४. लुम्बिनी कानूनी अनुसन्धान केन्द्र बुटवलको दोस्रो साधारण सभा सम्पन्न

    • ५. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    धेरै पढिएको
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.