काठमाडौँ । नेकपा (एमाले)का पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भएको छ।
वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई ओमिक्रोनको संक्रमण भएको उनका छोरा हरिश गाैतमले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।