काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह चार वर्षे बी.बी. एस तेस्रो वर्षको नतिजा आज प्रकाशित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७७ सालको फागुन महिनामा सञ्चालन भएको व्यवस्थापन संकायको स्नातक तह चार वर्षे बी.बी. एस तेस्रो वर्षको नतिजा आज प्रकाशित गरेको हो ।
नतिजा हेर्नको लागि 4BBS (space) roll number type गरी 33624 मा sms गरेर हेर्न सकिन्छ । यसका साथै टियुको वेभसाईट https://www.tuexam.edu.np/ मा पनि हेर्न सकिन्छ ।







