• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाथिभरा माताको दर्शन गर्दै, तपाईँको आजको राशिफल


  •    सुचना डबली डेस्क / २०७८, १६ माघ आईतवार प्रकाशीत

  • Advertisement

    मेष : आजको दिन निकै फलदायी छ। विद्याको क्षत्रमा रुची बढ्नेछ। परीक्षाको तयारीमा लागेकाले बनाएको रुटिन अनुसार काम बन्नेछ। शुभचिन्तकहरुसँग भेटको सम्भावना रहेको छ।

    वृश : दिन त्यत्ति राम्रो छैन । आफूले रोजेको काममा बाधा विरोध गर्नेहरुको सङ्ख्या संगठन बलियो छ। ख्याल गर्नुपर्ला। पठनपाठनमा रुची हुँदैन। वैदेशिक रोजगारको मामिलामा भने सफलता हात लाग्नेछ।

    मिथुन : राम्रा कामको सुरुवात हुनेछ । व्यापार व्यवसायमा सफलता हात लाग्नेछ । वैदेशिक रोजगारको विषयमा सोचेर मात्र लगानी गर्नुहोला । आफन्तले सहयोग गर्नेछन् । आँटेका काममा पछि नहट्नुहोला ।

    कर्कट : केही आफ्ना योजना सफल गर्नुछ भने आफूभन्दा ठूलाको आर्शीवाद लिएर मात्र गर्नुहोला। बुवाआमा भएकाले आज्ञा लिएर मात्र अघि बढ्नुहोला।

    सिंह : राम्रो अवसरको दिन छ। वैदेशिक रोजगार, व्यापार व्यवसाय, पठनपाठनमा सफलता लिल्नेछ भने सर्वप्रथम गणेशलाई मनमनै सम्झना गर्नु सफलता हात लाग्नेछ।

    कन्या : समग्रमा राम्रो छ। अधुरा काम पनि पूरा गर्न सक्नुहुनेछ। बन्धुबान्धवहरुसँग मित्रता बढ्नेछ। नसोचेका अभिभावकसँग भेटको अवसर छ।

    तुला : आज मानसम्मान प्राप्त हुने दिन परेको छ। आफ्ना मनमा हुने अति तर्क, कूतर्क आफै हट्नेछन्। मनमा उत्साह लिनुभयो भने असम्भव पनि सम्भव हुनेछ।

    वृश्चिक : दिन त्यत्ति राम्रो छैन। आफन्तले अपमान गर्ने सम्भावना छ। घरमा झैझगडा, श्रीमान श्रीमतीका बीचमा वैमनश्यता, बन्धुबाट असहयोग, वैदेशिक रोजगारीमा झुठा मानिसले दु:ख दिने सम्भावना छ। सतर्क रहनुहोला।

    धनु : दिन शुभ छ। आज लगाएको चिठ्ठा, सेयरमा भएको लगानीमा गुणात्मक रुपले बढ्ने सम्भावना छ। आमाको आज्ञा लिएर अघि बढ्दा सफलता हात लाग्नेछ।

    मकर : व्यापार व्यवसायमा सफल। पठनपाठनमा जोशजाँगर बढ्नेछ। निर्माण कार्यमा हात हालेको छ भने राम्रो सल्लाह दिने इष्टमित्र बढ्नेछन्। हिम्मत गर्नुहोस् घाटा हुने छैन।

    कुम्भ : आजको दिन सामान्य राम्रो छ । दाजुभाइले सकारात्मक सल्लाह सुझाव दिनेछन्। इष्टदेवको स्मरण गरेर अघि बढे मात्र सफलता हात लाग्नेछ।

    मिन : दिन राम्रो देखिँदैन। बहान चलाउँदा होस पूर्वक चलाउनुहोला। ऋण लगानी नगर्नू। कोही कुरा गर्दा साथीहरुले इख बोक्नेछन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.